प्रिय मित्र, तपाईंलाई यस वेबसाइटमा हार्दिक स्‍वागत छ। तपाईंको सुविधाअनुसार यस वेबसाइटलाई नेपाली, मगर र अंग्रेजी गरी तीन भाषामा हेर्न सक्‍नुहुनेछ। 

यस वेबसाइटको उद्देश्‍य कसैलाई धर्म परिवर्तन गराउनु, आ-आफ्ना संस्‍कार छोड्‌न बाध्‍य पार्न भनी निर्माण गरिएको होइन। बरु, मानव जातिलाई परमेश्‍वरले असिम प्रेम गर्नुहुन्‍छ, र उहाँले हाम्रो लागि मुक्‍तिको प्रबन्‍ध गरिसक्‍नुभएको छ भनी बताउनु हो।

मानिसको हृदय

मानिसको हृदय

यो कुनै नयाँ किताब होइन। सर्वप्रथम यो पुस्तक दुई सय वर्ष पहिले फ्रान्स देशमा प्रकाशित भयो र हजारौंका हृदयमा यसद्वारा प्रशस्त आशिष मिल्यो। किनभने परमेश्वरले मानिसहरूको हृदयको अवस्था जसरी देख्नुहुन्छ, ठीक त्यसरी नै हामीलाई देखाउनुको लागि यस पुस्तकले एक आत्मिक ऐनाजस्तो काम दिन्छ। Read more...

Your encouragement is valuable to us

Your stories help make websites like this possible.